फेसबूक लभ FACEBOOK LOVE

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
Photo: फेसबूक लभ FACEBOOK LOVE
<<<<<<<<>>>>>>>>>>>
वहाँको सत्य घटना हामिलाई म्यासेज गर्नुभाको
कृपया पढेर आफ्नो बिचार रखी दिनुहोला 
--------------------------------------------------
जतिबेला मलाई उनको फ्राईन्ड रिक्वायस्ट आयो,मैले एसेप्ट गरे । लगत्तै २ घन्टा जस्तो हामी बिच परिचय हुंदै गयो । कुराकानी को क्रममा उनि ले मलाई रोजिसकेकी रहिछन्, तर मैले उनिलाई मन पराउनु पनि स्वभाविकै थियो । भोली पनि, पर्सी पनि सधै सधै झै हाम्रो साथित्त्व एक मायामा परिणत हुन पुगयो । करिब एक हफ्ता पछी उनको फेस्बुक पनि ब्लक भयो ।अनी तत्कालाई मलाई फोन गरिन र भनिन्"रोहन मेरो त फेस्बुक नै ब्लक भयो प्लिज मलाई अर्को फेस्बुक आईडी बनाईदेउन ल" त्यस्पछी मैले तुरुन्तै उनको नाम बद्लेर सन्ध्या नाम बाट बनाइदिए । अनि हाम्रो कुराकानी अगाडी बढीरह्यो । तर फरक यही थियो उनि काठ्मान्डु कि एक मन्त्रीकी एक्ली छोरी थिइन र म एक गरीब को छोरो थिएं त्यो पनि दुबैमा । हामी बिच माया-मम्ता बढ्दै गयो र उनि म बिना बाच्न नसक्ने भैसकेकी थिइन । मेरो त नेट्को समस्या हुँदैनाथयो तर सन्ध्याको समस्या हुन्थ्यो । अनि मलाई फोन गरिहाल्थिन सन्ध्या ले । फोन नगरेको कुनै दिन खाली रहन्नाथयो । सन्ध्याले नै फोन गर्थिन मलाई । आधा घन्टा भन्दा माथी नै कल गर्थिन मलाई । करिब २ महिना बितेको थियो सन्ध्याले मलाई बिहेको प्रस्ताव राखिन ।म पनि सहजै सन्ध्याको कुरामा सह्मत थिएं । अनि मलाई काठ्मान्डु आउन आग्रह गरिन । तर मेरो परिस्थिती ले गर्दा म जान सकिन यो बिदेस बाट । मैले सन्ध्यालाई असोज महिनामा आउछु र हामी बिहे गरौला ल भने । तर सन्ध्या अलि जिद्दी टाइपकी थिइन । तपाईं न-आउने हो भने म आफ्नो पढाईको सिल्सिलामा अमेरिका जान्छु भनिन्,त्यो पनि ३ बर्षको लागी । म छांगा बाट खसेको चरो जस्तै भएं । त्यस्पछी म काठ्मान्डु जान धेरै प्रयास गरें तर मेरो सन्ध्या संगको प्रयास असफल नै रह्यो । तर सन्ध्याले मेरो कुरालाई बुझ्ने प्रयास गरिनन । किनकी सन्ध्या सम्पतिकी धनी थिइन्, म जस्तो गरीब को कुरालाई बुझिदिन उनको आफ्नै घमन्ड थियो । त्यस्पछी मलाई अन्तिम दिन फोन गरिन र भनिन " रोहन्, म त भोली अमेरिका जांदैछु, तिमी जस्तो मान्छे मलाई चाहिएको पनि छैन र आज बाट म तिमीलाई संधै संधै फेस्बुक बाट पनि ब्लक गर्दै छु, आफ्नो जिबन आफै सम्हाल" यती भनेपछी मलाई सन्ध्या ले ब्लक गरिन र तत्काल मैले नै सन्ध्यालाई फोन गरें र भने "सन्ध्या, तिमीले यो के गरेकी नि ? के तिमीलाई मेरो माया लाग्दैन र ?" र भनिन्" माया लाग्छ रोहन्, तिमी नै नभएपछी म एक्लो के गरी बस्नु । तिमी आउन ढिला हुने भयो । म त जांदैछु भोली बिहान को फ्लाईट १० बजेको समयमा छ" भनिन । करिब १ घन्टा भन्दा पनि बढी कुरा भयो मेरो र सन्ध्याको टेलिफोनमा । म रोएं उनिसंगको बिछोडिने पिरले । जती जती म रुन्थे सन्ध्या पनि उत्ती नै रुने गर्थिन । त्यो रात नै हामी बिच को माया को अन्तिम रात थियो । रुंदारुंदा रात नै बित्यो । यतिकैमा सन्ध्याको फोन पनि काटियो र म कती बेला निदाए उनको सम्झनामा थाहै भएन । बिउझिए र फेरी फोन गरे मैले सन्ध्या लाई तर यतिबेला सन्ध्याको मोबाइल नै स्विच अफ भैसकेको थियो । त्यो दिन नै मेरो लागी जिबनको अविश्मरणिय दिन भएको छ । उनि गए लगत्तै मैले हरेक दिन हर पल फोन गरें तर कहिले पनि लागेन र करिब एक हफ्ता पछी मात्र लागेको थियो र एउटै उत्तर पाएं" दिदी त अमेरिका जानु भएको पनि एक हफ्ता भैसक्यो, हजुर को बोल्नु भएको" । त्यस दिन देखी मलाई आज कसैले पनि माया को कुरा गरे भने मलाई सन्ध्याकै झल्को ले पिरलिरहन्छ,पिरलिरहन्छ र हमेसा पिरलिरहनेछ... <3

वहाँको सत्य घटना हामिलाई म्यासेज गर्नुभाको
कृपया पढेर आफ्नो बिचार रखी दिनुहोला 


जतिबेला मलाई उनको फ्राईन्ड रिक्वायस्ट आयो,मैले एसेप्ट गरे । लगत्तै २ घन्टा जस्तो हामी बिच परिचय हुंदै गयो । कुराकानी को क्रममा उनि ले मलाई रोजिसकेकी रहिछन्, तर मैले उनिलाई मन पराउनु पनि स्वभाविकै थियो । भोली पनि, पर्सी पनि सधै सधै झै हाम्रो साथित्त्व एक मायामा परिणत हुन पुगयो । करिब एक हफ्ता पछी उनको फेस्बुक पनि ब्लक भयो ।अनी तत्कालाई मलाई फोन गरिन र भनिन्"रोहन मेरो त फेस्बुक नै ब्लक भयो प्लिज मलाई अर्को फेस्बुक आईडी बनाईदेउन ल" त्यस्पछी मैले तुरुन्तै उनको नाम बद्लेर सन्ध्या नाम बाट बनाइदिए । अनि हाम्रो कुराकानी अगाडी बढीरह्यो । तर फरक यही थियो उनि काठ्मान्डु कि एक मन्त्रीकी एक्ली छोरी थिइन र म एक गरीब को छोरो थिएं त्यो पनि दुबैमा । हामी बिच माया-मम्ता बढ्दै गयो र उनि म बिना बाच्न नसक्ने भैसकेकी थिइन । मेरो त नेट्को समस्या हुँदैनाथयो तर सन्ध्याको समस्या हुन्थ्यो । अनि मलाई फोन गरिहाल्थिन सन्ध्या ले । फोन नगरेको कुनै दिन खाली रहन्नाथयो । सन्ध्याले नै फोन गर्थिन मलाई । आधा घन्टा भन्दा माथी नै कल गर्थिन मलाई । करिब २ महिना बितेको थियो सन्ध्याले मलाई बिहेको प्रस्ताव राखिन ।म पनि सहजै सन्ध्याको कुरामा सह्मत थिएं । अनि मलाई काठ्मान्डु आउन आग्रह गरिन । तर मेरो परिस्थिती ले गर्दा म जान सकिन यो बिदेस बाट । मैले सन्ध्यालाई असोज महिनामा आउछु र हामी बिहे गरौला ल भने । तर सन्ध्या अलि जिद्दी टाइपकी थिइन । तपाईं न-आउने हो भने म आफ्नो पढाईको सिल्सिलामा अमेरिका जान्छु भनिन्,त्यो पनि ३ बर्षको लागी । म छांगा बाट खसेको चरो जस्तै भएं । त्यस्पछी म काठ्मान्डु जान धेरै प्रयास गरें तर मेरो सन्ध्या संगको प्रयास असफल नै रह्यो । तर सन्ध्याले मेरो कुरालाई बुझ्ने प्रयास गरिनन । किनकी सन्ध्या सम्पतिकी धनी थिइन्, म जस्तो गरीब को कुरालाई बुझिदिन उनको आफ्नै घमन्ड थियो । त्यस्पछी मलाई अन्तिम दिन फोन गरिन र भनिन " रोहन्, म त भोली अमेरिका जांदैछु, तिमी जस्तो मान्छे मलाई चाहिएको पनि छैन र आज बाट म तिमीलाई संधै संधै फेस्बुक बाट पनि ब्लक गर्दै छु, आफ्नो जिबन आफै सम्हाल" यती भनेपछी मलाई सन्ध्या ले ब्लक गरिन र तत्काल मैले नै सन्ध्यालाई फोन गरें र भने "सन्ध्या, तिमीले यो के गरेकी नि ? के तिमीलाई मेरो माया लाग्दैन र ?" र भनिन्" माया लाग्छ रोहन्, तिमी नै नभएपछी म एक्लो के गरी बस्नु । तिमी आउन ढिला हुने भयो । म त जांदैछु भोली बिहान को फ्लाईट १० बजेको समयमा छ" भनिन । करिब १ घन्टा भन्दा पनि बढी कुरा भयो मेरो र सन्ध्याको टेलिफोनमा । म रोएं उनिसंगको बिछोडिने पिरले । जती जती म रुन्थे सन्ध्या पनि उत्ती नै रुने गर्थिन । त्यो रात नै हामी बिच को माया को अन्तिम रात थियो । रुंदारुंदा रात नै बित्यो । यतिकैमा सन्ध्याको फोन पनि काटियो र म कती बेला निदाए उनको सम्झनामा थाहै भएन । बिउझिए र फेरी फोन गरे मैले सन्ध्या लाई तर यतिबेला सन्ध्याको मोबाइल नै स्विच अफ भैसकेको थियो । त्यो दिन नै मेरो लागी जिबनको अविश्मरणिय दिन भएको छ । उनि गए लगत्तै मैले हरेक दिन हर पल फोन गरें तर कहिले पनि लागेन र करिब एक हफ्ता पछी मात्र लागेको थियो र एउटै उत्तर पाएं" दिदी त अमेरिका जानु भएको पनि एक हफ्ता भैसक्यो, हजुर को बोल्नु भएको" । त्यस दिन देखी मलाई आज कसैले पनि माया को कुरा गरे भने मलाई सन्ध्याकै झल्को ले पिरलिरहन्छ,पिरलिरहन्छ र हमेसा पिरलिरहनेछ... 

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers