प्रत्येक दुई घण्टामा फोन नगरेको भन्दै प्रेमीलाई चक्कु प्रहार

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
Photo: प्रत्येक दुई घण्टामा फोन नगरेको भन्दै प्रेमीलाई चक्कु प्रहार
<<<<<<<<<<<<<<<<>>>>>>>>>>>>>>>>>>


२२ पुष, । बेलायतमा एक महिलालाई आफ्नै प्रेमीलाई चक्कु हानेर घाइते बनाएको आरोपमा २ वर्ष ८ महिना जेल सजाय सुनाएको छ । 
२१ वर्षीया रिआन बुर्नीले आफ्नो प्रेमी २३ वर्षीय शेन म्याकमुलेनमाथि चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । उनले प्रेमी शेनले प्रत्येक दुई घण्टामा फोन नगरेको भन्दै उनीमाथी चक्कु प्रहार गरेकी हुन् । 
फोन नगरेको झोकमा साथीहरूसँग घूमेर आएका शेनलाई चक्कु प्रहार गरेकि थिइन् । साथीहरूसँग घुमेर घर आईपुगेका उनलाई बुर्नीले काँधमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । प्रेमीलाई घाइते बनाएपछी उनी ढुक्कसँग चुरोट सल्काएर बसिन् । यता प्रेमी भने शरिरबाट रगत बगिरहेको थियो ।
घटनापछी अस्पताल पुर्याइएका प्रेमी शेनको शरिरमा निकै कम रगत बाँकी रहेको थियो तर, चिकित्सकहरू उनलाई बचाउन सफल भए । तर, दुर्भाग्य शेनले आफ्नो स्मरण क्षमता गुमाएका छन् भने बेला-बेलामा प्रेमीकाले चक्कु प्रहार गरी घाइते बनाएको सम्झीँदै झस्किने गरेका छन् ।बेलायतमा एक महिलालाई आफ्नै प्रेमीलाई चक्कु हानेर घाइते बनाएको आरोपमा २ वर्ष ८ महिना जेल सजाय सुनाएको छ ।
२१ वर्षीया रिआन बुर्नीले आफ्नो प्रेमी २३ वर्षीय शेन म्याकमुलेनमाथि चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । उनले प्रेमी शेनले प्रत्येक दुई घण्टामा फोन नगरेको भन्दै उनीमाथी चक्कु प्रहार गरेकी हुन् ।
फोन नगरेको झोकमा साथीहरूसँग घूमेर आएका शेनलाई चक्कु प्रहार गरेकि थिइन् । साथीहरूसँग घुमेर घर आईपुगेका उनलाई बुर्नीले काँधमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । प्रेमीलाई घाइते बनाएपछी उनी ढुक्कसँग चुरोट सल्काएर बसिन् । यता प्रेमी भने शरिरबाट रगत बगिरहेको थियो ।
घटनापछी अस्पताल पुर्याइएका प्रेमी शेनको शरिरमा निकै कम रगत बाँकी रहेको थियो तर, चिकित्सकहरू उनलाई बचाउन सफल भए । तर, दुर्भाग्य शेनले आफ्नो स्मरण क्षमता गुमाएका छन् भने बेला-बेलामा प्रेमीकाले चक्कु प्रहार गरी घाइते बनाएको सम्झीँदै झस्किने गरेका छन् ...


भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers