Hindi Movie कामसूत्र थ्रिडीको उत्तेजक ट्रेलर सार्वजनिक (भिडियो सहित)

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
कामसूत्र थ्रिडीको उत्तेजक ट्रेलर सार्वजनिक (भिडियो सहित)
१ माघ शर्लिन चोपडा वयस्क फिल्म ‘कामसूत्र थ्रिडी को ट्रेलर लञ्च भएको छ । नाम जस्तै फिल्मको ट्रेलर पनि काफी उत्तेजक छ । दुई मिनेटको ट्रेलरमा मनोरञ्जनका लागि धुम मच्चाउने खाल रहेको फिल्म युनिटले दावी गरेको छ ।
फिल्मको ट्रेलरमा लेखिएको छ ‘प्यार एक जंग हो, यो जंग शुरु गर्न सजिलो छ, तर अन्त्य गर्न त्यतिनै मुश्किल छ ।’ कामसूत्र थ्रिडी एउटा यस्तो फिल्म हो जो प्रदर्शनमा आउनु अघि नै चर्चामा छ । जसको एक वर्गले निकै प्रतिक्षा गरिरहेको छ । फिल्म भारतको प्राचिन उपन्यास कामसूत्र माथि बनाइएको छ । प्लेब्वाई म्यागाजिनका लागि नग्न तस्बीर खिँचाएकी शर्लिन चोपडा फिल्मकी मुख्य पात्र हुन । 





भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers