बिरामी कट्रिना रणवीरलाई भेट्न आइन् मुम्बई

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
बलिउडका नायक रणवीर कपुर नयाँ वर्षको छुट्टी मनाएर केही समयअगाडि मुम्बई फर्केका छन् । उनीपछी अब नायीका कट्रिना कैफ पनि मुम्बई आएकी छिन् । कट्रिना गएराती आमा सुजेनको साथमा मुम्बईमा आइपुगेकी छिन् । मुम्बई फर्किएकी नायीका कैफ निकै खुसी देखिएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कट्रिना कैफ र उनका प्रेमी रणवीर कपुरले नयाँ वर्ष न्युयोर्कमा मनाएका थिए । त्यहाँ निकै जाडो भएपछि नायिका कैफलाई फ्लू भएको थियो । यसकारण उनी आफ्नो स्वास्थ्य अवस्था राम्रो भइन्जेल सम्म लण्डनमा आफ्नै परिवारसँग बसिन् ।

भारतीय सञ्चारमाध्यमहरूले लण्डनमा रहँदा रणवीरले कट्रिनाको निकै ख्याल राखेको बताएका छन् । बिरामी भएकी कट्रिनालाई निकै स्याहार गरेको र उनलाई लण्डनमा परिवारको जिम्मा लगाएर आफू मुम्बई फर्केका थिए ।
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers