सनी लियोनलाई सबभन्दा सेक्सी अभिनेत्रीको उपाधि

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
कैटरिना कैफ, दीपिका पादुकोण, सोनाक्षी सिन्हा आदि बलिउड सुन्दरीहरुलाई पछाडि पार्दै क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सली लियोनले सबैभन्दा सेक्सी अभिनेत्रीको उपाधि आफ्ना नाममा पारेकी छन् ।
यद्यपि कैटरिना कैफ सनी लियोनभन्दा थोरै मात्र पछाडि छिन् । सनी लियोनलाई ३३.०९ प्रतिशतले सबैभन्दा सेक्सी अभिनेत्रीको उपाधि दिएका छन् भने दोस्रो नम्बरमा कैटरिनालाई २७.१९ प्रतिशतले रुचाएका छन् । ए जवानी है दिवानी र चेन्नई एक्सप्रेसजस्ता सुपरहिट चलचित्र दिएकी दीपिका पादुकोण भने सेक्सीपनमा तेस्रो नम्बरमा आएकी छन् । उनलाई १४ प्रतिशत मत प्राप्त भएको छ। प्रियंका चोपडा र सोनाक्षी क्रमशः चौथो स्थानमा छन् ।
बलिउड फेसन आइकन सोनम कपुर आश्चर्यजनक ढंगले यो सूचीमा सबैभन्दा पुछारमा छन् । उनले मात्र १.०९ प्रतिशतले रुचाएका छन् । पुनम पाण्डे र शर्लिन चोपडालाई पनि खासै स्थान दिएको पाइएको छैन । सैफ अलिसँग विवाह गरिसकेकी करिना कपुर छैठौ स्थानमा छिन् ।
Photo: सनी लियोनलाई सबभन्दा सेक्सी अभिनेत्रीको उपाधि 
कैटरिना कैफ, दीपिका पादुकोण, सोनाक्षी सिन्हा आदि बलिउड सुन्दरीहरुलाई पछाडि पार्दै क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सली लियोनले सबैभन्दा सेक्सी अभिनेत्रीको उपाधि आफ्ना नाममा पारेकी छन् ।
Read more>>http://khabarsamachar.blogspot.co.il/2014/01/blog-post_5576.html
कुन बलिउड अभिनेत्रीलाई दर्शकले रुचाएका छन् भन्ने कुरा बुझ्न कठिन छ । तैपनि गएको वर्ष कयौ हिट फिल्म पस्केकी दीपिका पादुकोणले बाजी मारेकी छन् । उनलाई ४० प्रतिशत दर्शकले मन पराएका छन् । यो क्यानेगोरीमा दीपिका वरपर अन्य अभिनेत्री फिका देखिएका छन् ।
कैटरिना कैफ यो श्रेणीमा १९.५६ प्रतिशत मतसहित दोस्रो स्थानमा छिन् भने देशी गर्लका रुपमा परिचित सोनाक्षी सिन्हा तेस्रो स्थानमा छिन् । उनले १८.६२ प्रतिशत मत पाएकी छन् । करिना कपुर र प्रियंका चोपडा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । यो श्रेणीमा कंगना अन्तिममा छिन् ।
सन् २०१३ मा सबैभन्दा लोकप्रिय अभिनेता सलमान खान देखिएका छन् । किङ्ग खानका रुपमा परिचित शाहरुख खान सलमानभन्दा निकै पछाडि छन् । सलमानले २८.६७ मत प्राप्त गरेका छन् भने शाहरुखलाई १९.३० प्रतिशत दर्शकले मात्र रुचाएका छन् ।
वर्षको अन्त्यतिर तहल्का मच्चाएका अमिर खान तेस्रो स्थानमा छन् । रणवीर कपुरले १०.८९ प्रतिशत भोट प्राप्त गरेका छन् भने कृष–३ जस्तो सुपरहिट चलचित्र पस्कने ऋतिक रोशन यो सूचीको पाँचौ स्थानमा सीमित भएका छन् । जन अब्राहम यो सूचीको सबैभन्दा पुछारमा छन् ।
वर्षको अन्तिम महिना रिलिज भएको र कमाईको हिसाबमा निकै अगाडि रह्यो चलचित्र धुम–३ । जसले कमाईको मामिलामा सबै रेकर्ड तोड्यो । सर्वेमा कमाईतर्फको श्रेणीमा धुम–३ सबैभन्दा अगाडि छ । फरहान अख्तयर अभिनित चलचित्र ‘भाग मिल्खा भाग’ लोकप्रियताको दौडमा धुम–३ भन्दा केही पछि रह्यो । लोकप्रियताको हिसावमा यो फिल्मले २१ प्रतिशत मत पाएको छ।
वर्षको हिट चलचित्र चेन्नई एक्सप्रेस र कृष–३ तेस्रो र चौथो स्थानमा छन् । ए जवानी दिवानी है कमाइको मामिलामा त हिट रह्यो तर दर्शकले यसलाई लोकप्रियताको पुछारमा राखेका छन् । यसले मात्र २.०५ प्रतिशत मत प्राप्त गरेको छ। द लञ्च बक्स र मद्रास क्याफे आठौ र नवौं स्थानमा छन् । एजेन्सी
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers