रणबिरसंग प्रियंकाले गरिन् रोमान्स..(फोटो फिचर)

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
Photo: रणबिरसंग प्रियंकाले गरिन् रोमान्स..(फोटो फिचर) 
नायीका प्रियंका चोपरा दुई नायकका साथ रोमान्सका गर्दे देखिने भएकी छिन्।
See more>>http://khabarsamachar.blogspot.co.il/2014/01/blog-post_1999.html
नायीका प्रियंका चोपरा दुई नायकका साथ रोमान्सका गर्दे देखिने भएकी छिन्।
छिट्टै सार्वजनिक हुन लागेको चलचित्र 'गुण्डे'मा प्रियंका चोपरासंग रणबिर सिंह र अर्जुन कपुर छन् ।
उक्त चलचित्रका गीतहरु समेत सार्वजनिक भइसकेका छन् ।गीतहरुमा प्रियंका चोपरा निकै आकर्षक र सेक्सी देखिएकी छिन् ।
भर्खरै सार्वजनिक भऐको 'जिया मेरा जिया' नामक गीतको भिडियोमा प्रियंका नायक रणबिर कपुरसंग रोमान्स गर्दे प्रस्तुतु भएकी छिन्।
भिडियोमा निकै हट देखिएकी प्रियंको केमेस्ट्री समेत रणबिरसंग खूब मेल खाएको छ।
प्रियंकाले नायकद्धय रणबिर र अर्जुनसंग काम गरेको यो नै पहिलो पटक हो।
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers