शर्लिनलाई अब कस्ले बचाउला ? (फोटो फिचर)

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
Photo: शर्लिनलाई अब कस्ले बचाउला ? (फोटो फिचर)
बलिउडकी विवादास्पद नायीका शर्लिन चोपरालाइ चलचित्र कामासुत्र थ्रिडीका कारण जबरजस्त मिडिया स्पेस प्राप्त छ।
Read more>>http://khabarsamachar.blogspot.co.il/2014/01/blog-post_9268.html
बलिउडकी विवादास्पद नायीका शर्लिन चोपरालाइ चलचित्र कामासुत्र थ्रिडीका कारण जबरजस्त मिडिया स्पेस प्राप्त छ। पुरुषहरुको नग्न म्यागेजिन प्लेब्वाईम नांगिएर वाहवाही र विरोध एकसाथ झेलेकी चोपरा केही न केही नगरी बस्नै सक्दिनन्। हालै उनले कुकुरसंग चुम्वन गरिरहेको तस्विर सार्वजनिक गरिन्। शर्लिनले ट्विटरमा बचाउ भन्दै कुकुरले उनिमाथी चढेर चुम्वन गरिरहेको तस्विर सार्वजनिक गरेपछि यसले तरंगनै ल्यायो। त्यसो त शर्लिनले उत्तेजक तस्विर सार्वजनिक गरेर सोसिएल मिडियाहरु नै तताउने गरेकी छिन्। हाल शर्लिनको चलचित्र कामासुत्र थ्रिडी प्रदर्शनको तयारी छ। चलचित्र सन २०१४ मेमा सार्वजनिक हुने कार्यक्रम छ। चलचित्रमा शर्लिन पुर्णरुपमा नांगिएको बताइएको छ। चलचित्र कामासुत्र थ्रिडी वात्सायनले लेखेको कामासुत्रमा आधारित छ। .
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers